SHARE
अर्थ-डबली · शुक्रबार​ १५ साउन २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

काठमाडौं / लघुवित्त पीडितहरूले आफ्नो माग राख्दै माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी छ ।