SHARE
पर्दाफास · शुक्रबार​ १५ साउन २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

नेप्सेमा १२.९६ अंकको वृद्धि, ३ अर्ब ७५ करोडको कारोबार

नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा पुगेर रोकिएको छ । आज ३३७ कम्पनिका ८८ लाख ५१ हजार २१६ कित्ता शेयर ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० मा कारोबार भएको थियो ।