SHARE
पर्दाफास · शुक्रबार​ १५ साउन २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनले गरे मधेसका नेताहरूसँग छलफल, सामाजिक सद्भाव कायम गर्न आग्रह

प्रधानमन्त्री बालेन शाहले मधेस प्रदेशका नेताहरूसँग पछिल्लो समय देखिएको हिंसात्मक घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गरेका छन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसमा फैलिँदै गएको तनाव रोक्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।