SHARE
पर्दाफास · शुक्रबार​ १५ साउन २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

आईजीपीकाे एक्सन : एआईजी, डीआईजी र एसएसपीलाई जिल्ला ताेकेर कमाण्डकाे निर्देशन

अशान्त बनेको मधेसका जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले उच्च प्रहरी अधिकृतहरूलाई विभिन्न प्रदेश तथा जिल्लामा परिचालन गरेका छन्।