SHARE
पर्दाफास · बिहीबार १४ साउन २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभामा विपक्षी दलहरुले गरे विरोध

प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध गरेका छन् । बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले विरोध उठेर विरोध गरेका हुन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरे ।