SHARE
पर्दाफास · बिहीबार १४ साउन २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता, शीर्ष स्थान हासिल

ब्रिटिश एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी) का विद्यार्थीहरूले एसीसीएको जून २०२६ परीक्षामा उल्लेखनीय सफलता हासिल गरेका छन् । कलेजका विद्यार्थीहरूले नेपालभर प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्नुका साथै विश्वस्तरमा समेत उत्कृष्ट स्थान सुरक्षित गरेका हुन् ।