SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई सदनमा सम्बोधन गर्न सभामुखको आग्रह

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १४ गते । प्रधानमन्त्री वालेन्द्र शाह र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ ।