बाघ संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण
चितवन, साउन १४ गते । सरोकारवालाले बाघ संरक्षणमा प्रभावकारी व्यवस्थापन, चोरी–सिकारी नियन्त्रण र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
