पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौँ, साउन १४ गते । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
