SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

संयम र सद्भावको आह्वान

शान्ति, संयम र सद्भाव नै कुनै पनि समाजको सबैभन्दा महत्वपूर्ण सम्पत्ति हो । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति अप्रत्याशित घटना हुन पुग्यो ।