SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं साउन १३ गते । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ ।