SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

त्रिसट्ठी मूलगुरुको सामूहिक गुरुपूजा

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १४ गते । आषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाउने गरिन्छ ।