नेदरल्यान्ड्सले नेपाललाई दियो २ सय २६ रनको टार्गेट
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ । युट्रेच्टमा जारी खेलमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ थालेको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेटको क्षतिमा २२५ रन जोड्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
