SHARE
पर्दाफास · बुधबार १३ साउन २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

सरकारले यी ९ वटा विधेयक संसदमा लैजाने

सरकारले विभिन्न ९ वटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।