SHARE
कालिका खबर · बुधबार १३ साउन २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।