SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०४:३१ PM · 1 मिनेट पढाइ

गुरुपरम्पराको उज्यालोमा सांस्कृतिक पुनर्जागरण

पौरस्त्य ज्ञानपरम्परामा गुरु कुनै पद, उपाधि वा व्यक्तिको नाम मात्र होइन ; उहाँ चेतनाको आलोक, संस्कृतिको संवाहक र सभ्यताको आत्मा हुनुहुन्छ ।