पाँचथरमा ७५ प्रतिशत धान रोपाइ सम्पन्न
नारायण तुम्बापो । फिदिम, साउन १३ गते । पाँचथरमा यस वर्ष हालसम्म ७५ प्रतिशत धान रोपाइ सम्पन्न भएको कृषि ज्ञान केन्द्र कायार्लयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
