SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

एक अर्ब ८९ करोडको हुण्डी कारोबार, एक जना पक्राउ

काठमाडौँ, साउन १३ गते । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।