SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

सर्वेक्षणको नतिजा सार्वजनिक, नेपालमा ४२९ बाघ

काठमाडौँ, साउन १३ गते । नेपालमा बाघको संख्या बढेको छ । यस वर्ष गरेको बाघ सर्वेक्षणमा बाघको संख्या ४२९ पुगेको सरकारले बुधबार घोषणा गरेको छ ।