SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०२:२८ PM · 1 मिनेट पढाइ

शुक्लाफाँटामा बाघसंख्या ५० पुग्यो

अविनाश चौधरीधनगढी, साउन १३ गते । सुदूरपश्चिमको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटे बाघको सङ्ख्यामा वृद्धि भएको छ ।