SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०२:१७ PM · 1 मिनेट पढाइ

टप १६ ग्रान्ड मास्टर्स स्नूकर सुरु

काठमाडौँ, साउन १३ गते । प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीप बुधबारदेखि सुरु भएको छ ।