SHARE
अर्थ-डबली · बुधबार १३ साउन २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

सुनसरी घटनालगायत समसामयिक विषयमा सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौँ / सुनसरी घटनालगायत  समसामयिक विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ ।