उपप्रमुखको भत्ता विपन्न विद्यार्थीलाई
बैतडी समाचारदाता बैतडी, साउन १३ गते । बुवाको मृत्युपछि घरखर्च चलाउनसमेत धौधौ परेकी बैतडीकी सपना दमाईंको जेटिए बन्ने सपना अहिले साकार हुन थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
