ट्रकको ठक्करबाट कपिलवस्तुमा तीन जनाको मृत्यु
जानु पाण्डेकपिलवस्तु, साउन १३ गते। कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ गैडहवामा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
