२५ वर्षदेखि छोराको बाटो हेर्दै ७६ वर्षीया आमा
शेरबहादुर राईओखलढुङ्गा, साउन १३ गते। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ आम्बोटस्थित भुमेथान पाखामा रहेको एउटा पुरानो घर अहिले एक वृद्ध आमाको अन्त्यहीन प्रतीक्षाको साक्षी बनेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
