SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौँ, साउन १३ गते । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।