SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

कपिलवस्तु दुर्घटना : मृतक तीन जनाको पहिचान खुल्यो

जानु पाण्डेकपिलवस्तु, साउन १३ गते। कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्डमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ।