SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

तेह्र सय विदेशी पर्यटकले गरे कञ्चनजङ्घा भ्रमण

ताप्लेजुङ समाचारदाताताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजारभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आएका छन् ।