SHARE
गोरखापत्र · बुधबार १३ साउन २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

अशक्तलाई घरदैलोमै राष्ट्रिय परिचयपत्र

बागलुङ समाचारदाताबागलुङ, साउन १३ गते । गलकोट नगरपालिकाका अशक्त र ज्येष्ठ नागरिकलाई घरदैलोमै राष्ट्रिय परिचयपत्र प्रदान गर्न थालिएको छ ।