SHARE
अर्थ-डबली · मङगलबार १२ साउन २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

जेन–जी अभियन्ता ढुंगानाको चेतावनीः ‘आन्दोलनको मर्मअनुसार काम नगरे 'हाइज्याकर' बन्न बाध्य हुने छाैँ

काठमाडौं / जेन–जी अभियन्ता मिरज ढुंगानाले वर्तमान राजनीतिक घटनाक्रम, सुरक्षा अवस्था, रोजगारी संकट र सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै आन्दोलनको मर्मअनुसार काम गर्न सरकारलाई आग्रह गरेका