SHARE
अर्थ-डबली · मङगलबार १२ साउन २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

उपचारका क्रममा कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा  ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।