साङ्ग्रिला डेभलपमेन्ट बैंकको नाफामा छलाङ, प्रतिशेयर आम्दानी २३ रुपैयाँ पुग्यो
काठमाडौँ / साङ्ग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफामा उत्साहजनक सुधार देखिएको छ।
