SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको विरोध होइन, संसद् र जनताप्रति जिम्मेवार बनाउन खोजेका हौं: वासना थापा

उनले सीमा विवादका विषयमा आम नागरिकले प्रधानमन्त्रीबाट आधिकारिक जवाफ खोजिरहेकाले संसद्मा उक्त विषय उठाइएको बताइन् ।