जेनजी आन्दोलनपछि सारिएको लगानी बोर्डको कार्यालय अब साविककै स्थानमा
काठमाडौँ / जेनजी आन्दोलनपछि अस्थायी रूपमा काठमाडौँ उपत्यका विकास प्राधिकरणमा सारिएको लगानी बोर्ड नेपालको कार्यालय पुनः साविककै स्थानमा फर्किएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
