SHARE
अर्थ-डबली · मङगलबार १२ साउन २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

इरानले भन्याे अमेरिकासँग सहमति असम्भव, अब के हाेला युद्द ?

इरानको संसद्का उपसभामुख हमिदरेजा हाजी बाबाईले इरान अमेरिकासँग कहिल्यै समझदारीमा पुग्न नसक्ने बताउँदै रणनीतिक हर्मुज जलघाँटीलाई इरानको ‘शक्तिको शिखर’ भएको टिप्पणी गरेको छ ।