SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०३:०९ PM · 1 मिनेट पढाइ

सदनलाई प्रभावकारी बनाउन प्रतिनिधि सभा बैठक अघि सभामुख र सचेतकबिच छलफल

काठमाडौँ, साउन १२ गते । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका मुख्य सचेतक तथा सचेतकसँग छलफल गर्नुभएको छ।