SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०४:४१ PM · 1 मिनेट पढाइ

ग्रामीण बस्तीका सामुदायिक विद्युतीय सेवा सङ्कटमा

प्रनिश गिरीकुश्मा-पर्वत, साउन १२ गते । पर्वतका ग्रामीण बस्तीमा विद्युत पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा रहेका सामुदायिक विद्युतीय सेवा पछिल्लो समय सङ्कटमा छन् ।