SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०५:५२ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

दाङ, साउन १२ गते । लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच जना मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका छन्।