दश दिनपछि सञ्चालनमा आयो फिदिम फालौट सडक
राधा लुइटेलफिदिम, साउन १२ गते । अविरल वर्षाका कारण गएको पहिरोका कारण दश दिनदेखि अवरुद्व फिदिम फालौट सडक खण्ड सुचारु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
