SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०७:५३ PM · 1 मिनेट पढाइ

सुक्खा पहिरो नरोकिएपछि मुग्लिन–नारायणगढ सडकखण्ड राति ८ बजेदेखि बन्द

शालिग्राम नेपालचितवन, साउन १२ गते । मुग्लिन बजार नजिकै सुक्खा पहिरो खस्ने क्रम नरोकिएपछि आज राति ८ बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ।