SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०७:३२ PM · 1 मिनेट पढाइ

पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा, पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन १२ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।