SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

चिकित्सक कुटपिट घटनाले ओपिडी सेवा बन्द (फोटो फिचर)

काठमाडौँ, साउन १२ गते। चिकित्सकमाथि कुटपिट भएको घटनापछि आज देशभरिका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द छन् ।