SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०४:४३ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ, साउन १२ गते । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।