पोखराका अस्पतालमा पनि ओपिडी बन्द, बिरामी मर्कामा
फडिन्द्र अधिकारी लेखनाथ, साउन १२ गते। नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण पोखराका अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) बन्द भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
