SHARE
अर्थ-डबली · मङगलबार १२ साउन २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्यालय र उर्जा मन्त्रालयमा सल्लाहकारकाे भीड, राज्यकोषमा व्ययभार थपेकाेमा अर्थमन्त्रीकाे असन्तुष्टि

काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य मन्त्रालयहरूमा ठुलो संख्यामा सल्लाहकार नियुक्त गर्ने प्रवृत्तिप्रति कटाक्ष गरेका छन्।