SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

मोरङमा डिजे बजाउन निषेध

सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न डिजे प्रयोगमा रोक लगाइएको प्रशासनले जनाएको छ ।