SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

बागमती । हिमालयन राइडर्स सोसाइटी देशका विभिन्न पर्यटकीय सम्भाव्यताका गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटिरहेको छ । साइक्लिङका माध्यमबाट हेटौँडामा पाँच वर्षयता औपचारिक रूपमा सङ्गठित भइरहेको सोसाइटीले स्वास्थ्य, पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा जोड दिदैआएको छ ।