SHARE
अर्थ-डबली · मङगलबार १२ साउन २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई  मृत्यु दण्डको सजाय

इरानको न्यायपालिकाले मङ्गलबार गत जनवरीमा चरम सीमामा पुगेको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा नियन्त्रणमा लिएका दुई जनालाई फाँसी दिने घोषणा गरेको छ ।