SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

मुख्य सचेतक र सचेतकसँग सभामुखको छलफल (तस्बिरहरु)

लामो समयपछि बिहीबार प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । यसअघि संसद बैठक १५ दिनका लागि स्थगित गरिएको थियो ।