SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

मानव बेचबिखनविरुद्ध सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै यसको नियन्त्रणका लागि व्यापक जनचेतना, राजनीतिक सुशासन र सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।